राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब तान्ने

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा ७६ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर, यता कर्जा लगानी भने ५१ खर्ब २८ अर्ब रुपैयाँ हाराहारी मात्र हुन सकेको छ ।