काठमाडौँ। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ। भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति ९ बजे प्रारम्भिक नामावली प्रकाशन गरेको हो। प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी ओलीको उम्मेदवारी दर्ता भएको छ। अन्य पदाधिकारी तथा सदस्यमा […]