हायसमा चढेका यात्रुसँग ब्राउनसुगर भेटिएपछि…

काठमाडौँ। प्रहरीले बीपी राजमार्गबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का ३४ वर्षीय मोहम्मद समसिर छन्। बा.५ख १९६७ नम्बरको हायसमा यात्रारत उनलाई सिन्धुलीको कमलामाई नगरपालिका ९‚ भिमान चेकपोस्टबाट मंगलबार दिउँसो पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) लालध्वज सुवेदीले बताए। समसिर गाडीको पछाडि सिटमा बसेका थिए। इलाका प्रहरी कार्यालय भिमान […]