सुजाताको सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह

काठमाडौं। नेपाली कांग्रेसको नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छन्। सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्। पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले देश र जनताले परिवर्तन चाहेको भन्दै यसलाई हाँसेर र खुसी […]