मिलानको पुनरागमन जित

काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत बिहीबार भएको खेलमा एसी मिलानले कोमोमाथि ३–१ को सानदार जित हासिल गरेको छ। खेलमा सुरुवाती अग्रता कोमोले लिएको थियो। कोमोका लागि मार्क ओलिभरले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेनन्। पहिलाे हाफकाे इन्जुरी समयमा एनकुकुले पेनाल्टीमार्फत मिलानलाई बराबरीमा ल्याए। राबियाेटले ५५ र ८८औँ मिनेटमा गाेल गर्दै मिलानलाई पुनरागमन […]