काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँमा काराेबार भएकाे जनाएकाे छ । यो मूल्य […]