वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा रास्वपाबाट १६ जना महिला परेका छन् । एक सय ४८ जना पुरुष उम्मेदवार बनेका छन् ।  वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीको उम्मेदवार सूचीमा जम्मा ९.७५ प्रतिशत मात्रै महिला प्रतिनिधिले उम्मेदवारी पाए । जुन समतामूलक प्रतिनिधित्वका लागि संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिताको हक अनुरूप […]