काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनमा मृतकहरूको स्मरणार्थ असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। यस दिन पार्टी कार्यालयमा बिदा दिइने र राष्ट्रिय तथा पार्टीको […]