रवि लामिछानेलाई हर्षबढाइँ गर्दै जेलबाट निकालेको विषयमा गणेश कार्की र हरि ढकालको भनाभन!

लामिछाने जेलबाट निस्किएपछि बसेको केन्द्रीय समितिको भर्चुअल छलफलमा केही सदस्यले उक्त घटनाप्रति आपत्ति जनाएका थिए।