विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा सर्ट सर्किट हुँदा आगलागी भएको छ यो आगलागीबाट तीन तले घर पूरै ध्वस्त भएको छ। यस दुर्घटनामा एकजना व्यवसायी मनोज पुगलिया र उनकी गर्भवती बुहारी सिमरनसहित ८ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्। मृतकमध्ये ६ जना मनोजका आफन्त […]