गगन जोडिएको भारतीय प्रधानमन्त्रीको नक्कली आवाजसहितको भिडियो नेपालमा भाइरल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'नेपालका लागि गगन थापा चाहिन्छ' भनेको दाबीसहितको ६ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। तर, हामीले गरेको तथ्य जाँचमा सन् २०२५ को सेप्टेम्बर २ मा आयोजित सेमिकोन इन्डिया २०२५ मा मोदीले गरेको …