काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १९३ रनको लक्ष्य दिएको छ । रायपुरस्थित शहीद वीर नारायण सिंह स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले कोलकातालाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो । कोलकाताका लागि अंगकृष रघुवंशीले उत्कृष्ट प्रदर्शन […]