१८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार्ने सरकारको निर्णय

आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।