शीर्षस्थानमा बलियो बन्दै बार्सिलोना

बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले २ तथा लामिन यामल र मार्कस रासफोर्डले १–१ गोल गरे ।