राष्ट्रिय रग्बी सेभेन्स: पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप-२०२६ को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लबले जितेका छन्।