काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। शुक्रबार दिउँसो ४ बजे सिंहदरबारस्थित नयाँ तथा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नेछ। सो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ सरकारको तर्फबाट आगामी आर्थिक वर्षको […]