मधेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री नियुक्त

१२ जेठ, जनकपुरधाम ।  मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा मोहम्मद समिर, श्रम तथा …