स्पेनले फेरि लियो अग्रता

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध दोस्रोपटक अग्रता लिएको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलको ८८औं मिनेटमा गोल गर्दै स्पेनले दोस्रोपटक अग्रता लिएको हो । पाउ क्युबार्सीले गरेको प्रहार …