चोलेन्द्रसँग भेट्न नदिएको भन्दै आयोगद्वारा खेद प्रकट, प्रहरीलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुगमनका क्रममा आफ्नो टोलीलाई भेटघाट गर्न रोकिएको घटनाप्रति आपत्ति जनाउँदै संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल प्रहरीले जबरालाई पक्राउ गरी टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेपछि आयोगको सदस्य नेतृत्वको उच्चस्तरीय टोली अनुगमनका लागि त्यहाँ पुगेको थियो। तर प्रहरीबाट आयोगको टोलीलाई जबरासँग […]