काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित विद्युत् प्रसारणमा समस्या भएको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढीका कारण आकस्मिक रुपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू सञ्चालनमा आइसकेको र टावरमा क्षति पुगेका कारण अवरुद्ध उत्पादन केन्द्रहरू सञ्चालनमा आउन केही समय लाग्ने समेत जनाएको […]