नीर शाह निर्देशित ‘कमला मिस’ को काठमाडौं प्रिमियर

काठमाडौं । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ लाई प्रिमियर गरिएको छ । लामो समयपछि पुनःसंचालनमा आएको जय नेपाल हलमा सोमबार बेलुका फिल्मलाई पहिलो प्रदर्शन गरियो । फिल्मले सकारात्मक प्रतिक्रिया पाएपछि निर्देशक शाह खुसी देखिए । …