भारत र चीनले लिपुलेकबाट व्यापार सुरु गरेको विषयमा हर्कले खोजे सरकारको जवाफ

२२ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले भारत र चीनले लिपुलेकबाट व्यापार सुरु गरेको विषयमा नेपाल सरकारको जवाफ खोजेका छन् । ‘लिपुलेकमा नाका खोलियो । भारत र चीनबीच लिपुलेकबाट व्यापार …