नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्किए प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको टोली बिहान ९ः३० बजे सडक मार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेको हो। रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा […]