अधिकारबिनाको जिम्मेवारी र कानुनबिनाको सङ्घीयताले जनतालाई डेलिभरी दिन सक्दैन : सांसद मेचे
२ असोज, काठमाडौं । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार तथा स्रोत उपलब्ध नगराउँदा सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छिन् ।
शुक्रबार राष्ट्रिय सभाको …