जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
निर्वाचन आयोगले विभिन्न समयमा जरीवना गरेका ६ वटा राजनीतिक दलले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन्। तर निर्वाचन कानुनमा जरीवाना नतिर्ने दललाई आयोगले लगत्तैको निर्वाचनमा भाग लिन रोक्न सक्ने व्यवस्था छ।