काठमाडौं– नेपालको खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको सरकारी तथ्यांकले देखाएको छ । कृषि विभागको पछिल्लो डिजिटल माटो नक्साअनुसार, जाँच गरिएको कुल माटोमध्ये ५४ प्रतिशत अम्लीय प्रकृतिको पाइएको छ, जुन गत वर्षको तुलनामा १ प्रतिशत बढी हो । प्राङ्गारिक पदार्थको कमी, पोषक तत्त्वको असन्तुलन, भूक्षय, माटोमा रासायनिक मल प्रयोगमा सन्तुलन लगायतका कारणले माटोको गुणस्तर […]