एनपीएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै

२७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा …