नेकपा केन्द्रीय संयोजन समितिको बैठक जारी

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी छ । महाधिवेशनको कार्यातालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न बैठक बसेको हो ।