बूढीगण्डकी बाढीको कारण खोज्न भूगर्भविद् परिचालन

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको भीषण बाढीको वास्तविक कारण पहिल्याउन सरकारले ३ जना भूगर्भविद्को टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । बाढीको उद्गमस्थल अझै अस्पष्ट रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएको उक्त टोलीले स्थलगत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार गत भदौ १० गते रसुवा–भोटेकोशीमा […]