बूढानीलकण्ठको घरबाट प्रदर्शनकारीहरूले पैसा उडाएको विषयमा के भने दीपक खड्काले?

'दीपक खड्कासँग दुई चार लाख पैसा नहुन सक्छ भनेर तपाईंहरू विश्वास गर्नुहुन्छ? मेरो पृष्ठभूमी हेर्नुभाछ? संगत गर्नुभाछ?,' पत्रकारहरूलाई उनले भने।