अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

काठमाडौँ -अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा निधन भएको छ । रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको पुष्टि गरेको हो । डार्चिभले अमेरिकाका लागि रुसी राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए । उनलाई सन् २०२५ मार्चमा उक्त जिम्मेवारी दिइएको थियो । तर, उनको निधनको कारणबारे रुसी विदेश मन्त्रालयले केही […]