राष्ट्रपतिले सुशीलालाई भनेका थिए, ‘प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर राष्ट्रघाती भन्दिन्छु’

१२ कात्तिक, काठमाडौं । सहर–गाउँ र डायस्पोरामा चर्चा भइरहन्छ, सुशीला कार्कीलाई प्रधानमन्त्री कसले बनायो ? एकथरिले भन्छन्, ‘जेनजीले ।’ अर्काथरिले भन्छन्, ‘बाह्य शक्तिले ।’ बहिर्गमित तत्कालीन प्रम केपी ओलीले कार्कीलाई लक्षित गर्दै भन्छन्, ‘जसले बनाएको भए …