इस्लामावाद । पाकिस्तानले आगामी साता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन एक मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो । गत वर्ष दुई देशबीच चार दिनसम्म सैन्य द्वन्द्व भएयता यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा […]