विष्णु पौडेल र शंकर पोखरेलबीच सुलह प्रयास

नेकपा एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लामो समयदेखिका प्रतिस्पर्धी हुन्।