त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण रोकिँदा एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) को मतगणना प्रभावित भएको छ। उडान अवरुद्ध भएपछि बिराटनगर र बिरगंज केन्द्रमा भएको मतदानको पेटी काठमाडौं आइपुग्न ढिलाइ भएको हो। यस कारण एक्यानको नयाँ कार्यसमिति चयनको मतगणना सुचारु गर्न समस्या परेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। आज बिहान ९ बजेबाट काठमाडौंमा […]