उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पटक-पटक समीक्षा हुने तर सो अनुसार काम नभएको भन्दै मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना माग गरेका छन्।