दृष्टिविहीन महिला विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई क्यानको सम्मान, संघलाई १० लाख पुरस्कार

नेपाल क्रिकेट संघ (क्यान) नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान गरेको छ।