स्पिनरले राम्रो प्रदर्शन गर्दा जित सहज भयो : कप्तान लामिछाने

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (सोमबार) भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो। जनकपुरसामु सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्त्वपूर्ण रह्यो। जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताए। उनले भने, “हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिए पनि बलिङ राम्रो हुँदा […]