काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन गरेको आरोपमा उपाध्यक्ष मित्र परियारलाई पदबाट निलम्बन गरेका छन् । बुटवलमा गत शनिबारआयोजित आमसभामा परियारले पार्टीको आचारसंहिताविपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनलाई निलम्बन गरिएको अध्यक्ष राईले बताएका छन् । पार्टीले जारी गरेको विज्ञप्ती अनुसार, मित्र परियारले पार्टीका जिल्ला सहसंयोजक केशव न्यौपानेलाई पनि आपत्तिजनक […]