एमालेको समानुपातिक सूचीमा झापाबाट ९ जना

१७ पुस, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् । झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा …