राष्ट्रिय सभा चुनावमा कांग्रेस-एमाले तालमेल, भावी संसद्को समीकरण मिलाउने खेल

२३ पुस, काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ मध्ये १८ सिटमा बुधबार उम्मेदवारी परेको छ । एउटा सिट राष्ट्रपतिबाट मनोनित भएकाले सरकारको सिफारिसमा फेरि राष्ट्रपतिबाटै मनोनित भएर पूर्ति हुनेछ । निर्वाचन आयोगका सहसचिव एवं …