विश्वप्रकाशको प्रतिवेदन- केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० जना, विज्ञ र व्यवसायीलाई ‘ल्याट्रल इन्ट्री’
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट विशेष महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले धारणा राखेका छन् । विशेष महाधिवेशन सचिवालय स्रोतका अनुसार, भोलि बिहान …