काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ। खेल आज बिहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो। यो खेल आधिकारिक मान्यतामा नपर्ने भए पनि विश्वकप छनोटअघिको तयारीका लागि नेपालका लागि महत्वपूर्ण अवसर हुनेछ। १८ जनवरीदेखि हुने छनोट अगाडि […]