निर्वाचनमा युवा पुस्तालाई जिताउनुपर्छ भन्ने प्रधानमन्त्री, मन्त्रीका अभिव्यक्तिहरू आपत्तिजनक- वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता जेनजीलाई निर्वाचनमा जिताउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।