काठमाडौं– ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि यसबाट जोगिन सकेन । बढी क्षति भएको मन्त्रालयमा स्वास्थ्य पर्दछ । स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एउटा टेकुस्थित स्वास्थ्य सेवा विभाग भने आगजनीबाट जोगिएको छ । त्यसैले कार्यालयका नियमित कामकाज आइतबारदेखि नै सुरु भइसकेका छन् । विभागका महानिर्देशक डा टंकङ्कप्रसाद […]