एकै दिन दुई खर्ब ६८ अर्बले घट्यो लगानीकर्ताको सेयर सम्पत्ति

बजार उच्चले घटेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य एकै दिन दुई खर्ब ६८ अर्बले घट्न पुग्यो।