१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…
नेपालको सरकारी अस्पतालमा १००० भन्दा बढी मिर्गौला प्रत्यारोपणमा सहभागी हुदाँ एक शल्यचिकित्सकका रूपमा धेरै स्मरणीय क्षणहरू छन् । यस यात्रामा मैले आफ्नो सीप र ज्ञानलाई विस्तार गरेको छु, साथै टिम वर्क र नेतृत्वको महत्वलाई पनि …