चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।  प्रत्येक वर्ष चैत र कात्तिकको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा सूर्य र षष्ठी देवीलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइने गरिन्छ । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी