हेटौंडा। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वका माध्यमबाट आपसी सहिष्णुता, सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्ने बताएका छन्। ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बनेको ग्याल्पो ल्होसारलगायत पर्वले नेपालीबीच आपसी सहिष्णुता, सद्भाव र एकतालाई कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। यो पर्व केवल धार्मिक […]