१३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ । बुधबार ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले कांग्रेसका उम्मेदवार पौडेललाई …